स्वागत तथा बिदाई कार्यक्रम

स्वागत तथा बिदाई कार्यक्रम

स्वतन्त्र विद्यार्थी युनियन थापाथली क्याम्पसद्वारा मिति २०७५ साल जेठ २५ गते आयोजना गर्न लागिएको "स्वागत तथा बिदाई कार्यक्रम" मा सम्पूर्ण थापाथली क्याम्पसका प्राध्यापक;कर्मचारी ;पुर्बबिधार्थी ;अध्यनरत बिद्यार्थी साथिहरुलाई भोलि ठिक 9:30 मा उपस्थित भैदिनु हुन हार्दिक आमन्त्रण गर्दछौ।

Contact Us


+977-1-14101304

Thapathali, Kathmandu

info@fsuthapathalicampus.com